मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

कांग्रेस संसदीय दलको बैठक २३ गते

कांग्रेस संसदीय दलको बैठक २३ गते

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यहीँ पुष २३ गते बस्ने भएको छ । आज (बुधबार) कांग्रेसले विज्ञप्तिमार्फत संसदीय दलको बैठक २३ गते बस्ने जनाएको छ ।

उक्त बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने स्रोतले बताएको छ  ।

स्रोतका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुष २२ का लागि तोकिए पनि मिति परिवर्तन गरेर पुष २८ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
के आगामी निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउला?
अवश्य ल्याउँछ (Yes) 100% (1)
ल्याउन सक्दैन (No) 0% (0)
भन्न सकिन्न / तटस्थ (Neutral) 0% (0)
जम्मा मत: 1

ट्रेन्डिङ