×
बेलायतमा नेपाली स्वाद र परिकारका सामग्री उपलब्ध गराउँदै ‘मसालामार्ट’

लन्डन। बेलायतमा बसोबास गर्ने नेपाली तथा दक्षिण एसियाली समुदायलाई आफ्नो देशको स्वाद सम्झाउने खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित ‘मसालामार्ट’ले अनलाइनमार्फत किराना सामान बिक्री गर्दै आएको छ। बेलायतमा नेपाली खाद्य सामग्री खोज्ने ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा रहेको MasalaMart.com मा चामल, दाल, गेडागुडी, विभिन्न प्रकारका