आईजीपीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाए कारबाही गर्ने चेतावनी
काठमाडौँ। नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले प्रेस विज्ञप्ति जारी
स्रोत (Original Source): Ratopati (www.ratopati.com)
सूचना (Source Notice)
यो समाचार Ratopati को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्