मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

अनलाइनखबर (OnlineKhabar) Uncategorize Oct 30, 2026 09:06 AM मूल स्रोत वेबसाइट
अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको बताए ।

सूचना (Source Notice)

यो समाचार अनलाइनखबर (OnlineKhabar) को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्