सौन्दर्यको नयाँ दृष्टि
साहित्य समाजको ऐना मात्र होइन, समाजलाई हेर्ने दृष्टि पनि हो। नेपाली साहित्यमा दलित जीवन र जातीय विभेदका विषयले प्रवेश पाए पनि लामो समयसम्म दलित समुदाय स्वयम् आफ्नो जीवनको कथाकार बन्ने अवसरबाट वञ्चित रह्यो।
स्रोत (Original Source): अनलाइनखबर (OnlineKhabar) (www.onlinekhabar.com)
सूचना (Source Notice)
यो समाचार अनलाइनखबर (OnlineKhabar) को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्