सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग, न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
स्रोत (Original Source): अनलाइनखबर (OnlineKhabar) (www.onlinekhabar.com)
सूचना (Source Notice)
यो समाचार अनलाइनखबर (OnlineKhabar) को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्