दुग्ध विकास संस्थानका पूर्वमहाप्रबन्धकसहित आठ जना पक्राउ
संस्थानलाई आर्थिक हानि पुर्याएर १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन पोर्टलहरूबाट प्रत्यक्ष आयात गरिएका ताजा तथा महत्त्वपूर्ण समाचारहरू एकै ठाउँमा।