मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई

जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई

जसपा पार्टीमा

नेपालले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । 

पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकबाट दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले जानकारी दिएका छन् । 
संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले निर्वाचन प्रक्रियामा नगई दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए । 

जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई

जसपा पार्टीमा संसदीय दलको नेता बन्न निवर्तमान सभामुख सरोज कुमार यादव,

निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू रामअशिष यादव, सरोज सिंह कुशवाहा, संजय यादव,

शोभा साह, अब्दुल कलाम, मनिष सुमन तथा बच्चा राउत आकांक्षी छन् । प्रदेशसभामा जसपा नेपालको १६ सिटसहित तेस्रो ठुलो दल बनेको छ।

जसपा तत्काल सरकारमा नजाने, बाहिरै बसेर समर्थन गर्ने जसपा तत्काल सरकारमा नजाने, बाहिरै बसेर समर्थन गर्ने जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
के आगामी निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउला?
अवश्य ल्याउँछ (Yes) 100% (1)
ल्याउन सक्दैन (No) 0% (0)
भन्न सकिन्न / तटस्थ (Neutral) 0% (0)
जम्मा मत: 1

ट्रेन्डिङ