बुधवार, २०८३ कार्तिक १८
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२० फर्म तथा कम्पनी कालोसूचीमा


biznessviews Uncategorize Oct 30, 2026 12:23 PM मूल स्रोत वेबसाइट
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२० फर्म तथा कम्पनी कालोसूचीमा


काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने उद्देश्यसहित सरकारले कारबाही तीव्र पारेको छ । यसक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेदेखि हालसम्म १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सिंहदरबारमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन तथा प्रक्रियाको पालना नगर्ने र खरिद कार्यमा तोकिएको जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन विभिन्न नीतिगत तथा संस्थागत सुधारका काम अघि बढाइएको छ ।

स्रोत (Original Source): biznessviews (biznessviews.com)
सूचना (Source Notice)

यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्

सबै RSS समाचारहरू

विभिन्न अनलाइन स्रोतहरूबाट ताजा समाचारहरूको पूरा संकलन हेर्नुहोस्।

/rss-feed मा जानुहोस्