मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

khabarbindu Uncategorize Oct 30, 2026 10:37 AM मूल स्रोत वेबसाइट
शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएकाे हाे।

भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।

The post शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता appeared first on khabarbindu.

स्रोत (Original Source): khabarbindu (khabarbindu.com)
सूचना (Source Notice)

यो समाचार khabarbindu को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्

सबै RSS समाचारहरू

विभिन्न अनलाइन स्रोतहरूबाट ताजा समाचारहरूको पूरा संकलन हेर्नुहोस्।

/rss-feed मा जानुहोस्