मंगलवार, २०८३ कार्तिक १७
समाचारको विश्वसनीय स्रोत
सत्य, तथ्य र निष्पक्ष समाचार
EN
EN
मेनु

दुई अर्बभन्दा बढीको क्रिप्टोकरेन्सीसहित २८ वर्षीय युवक पक्राउ

biznessviews Uncategorize Oct 30, 2026 01:25 PM मूल स्रोत वेबसाइट
दुई अर्बभन्दा बढीको क्रिप्टोकरेन्सीसहित २८ वर्षीय युवक पक्राउ

काठमाडौँ । दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक २८ वर्षीय युवक पक्राउ परेका छन् ।

बाइनान्स आइडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८ युएसडिटी (दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँ) बराबरको कारोबार गरेको आरोपमा प्रहरीले धनुषाको सबैला नगरपालिका– १२ का सुनीलकुमार यादवलाई बिहीबार पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

स्रोत (Original Source): biznessviews (biznessviews.com)
सूचना (Source Notice)

यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।

मूल समाचार वेबसाइटमा हेर्नुहोस्

सबै RSS समाचारहरू

विभिन्न अनलाइन स्रोतहरूबाट ताजा समाचारहरूको पूरा संकलन हेर्नुहोस्।

/rss-feed मा जानुहोस्